PRABHU BANK

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेको हो ।

रेग्मीसँग बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव छ । उनले गरिमा विकास बैंकमा दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आबद्ध थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै