PRABHU BANK

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा मैनाली नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । उनी नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा नियुक्त भएका हुन् ।

सो पदमा नियुक्त भएसँगै मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

नवनियुक्त मैनाली हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै