PRABHU BANK

सानिमा बैंकमा कर्मचारी माग, भाद्र २९ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । सानिमा बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले भाद्र २९ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचनाः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै