PRABHU BANK

विदेशमा बैंक खाता खोल्न तथा अन्य कुनैपनि किसिमको लगानी गर्न नेपाली नागरिकलाई प्रतिबन्ध

काठमाडौँ । नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैपनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तिय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यो हेर्नुहोस्:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै