नेरुडे मिर्मिरे लघुवित्तको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तलेले संस्थापक सेयरधनी सञ्जयकुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । लघुवित्तले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ती वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाउने छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्