PRABHU BANK

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत

Guheswori Finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको चैत्र २६ गते मात्रै ८ प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने भएको छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै