PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा नेपाल बैंकको १ करोड ३८ लाख बढी कित्ता सेयर सूचीकृत

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सेयर सूचीकृत भएको छ । बैंकको चैत्र २६ गते बोनस र हकप्रद सेयर गरी कुल १ करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको एक करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै