PRABHU BANK

सिद्धार्थ बैंकद्वारा कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक…(सूचनासहित)

काठमाडौँ । सिद्धार्थ बैंकले कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्डमा कर्जा लिएर साँवा र ब्याज नतिर्ने ६० जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो।

बैंकले पटकपटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरेपनि ऋणीहरूले कुनै चासो नदेखाएपछि उनीहरूको नाम सार्वजनिक गरेको छ । बैंकले जारी गरेको सूचना यस्तो छ: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै