PRABHU BANK

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेण्ट बैंकको ८.५ प्रतिशत अर्थात् ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९.५ प्रतिशत अर्थात् ५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै