PRABHU BANK

एनआईसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्जद्धार सूचीकरण खारेज

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण जेठ २ गतेदेखि खारेज गरेको हो ।
बैंकको जारी गरेको ५० करोड रुपैयाँ बराबरको ५ लाख थान ऋणपत्र गत बैशाख ३१ गतेदेखि परिपक्क भएसँगै नेप्सेले सूचीकृरण खारेज गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै