PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता (भ्याकेन्सीसहित)

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थालले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गदैं कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटि जनरल म्यानेजर पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार ४ गतेभित्र आवेदन दिइसक्नुपर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै