PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले निष्कासन गरेको ६ वर्षे अवधिको ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ नामक ऋणपत्र निष्कासनका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
यससँगै बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैंकिङमार्फत हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै