PRABHU BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले माग्यो विभिन्न १० पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

Nic Asia Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो । कम्पनीले विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको हो ।
उक्त पदको लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै