PRABHU BANK

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

Siddhartha Insurance
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै