PRABHU BANK

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

Manushi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको सोमवार बाडँफाँड भएको आईपीओ व्यवस्थापनका लागि सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत सेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य सोमवारदेखि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमार्फत हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै