PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७७८ को नाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशलमव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भए पछि लगानीकर्ताले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै