PRABHU BANK

सिभिल बैंक लिमिटेडले मुद्दती खातामा सर्वाधिक वार्षिक ब्याजदर ‌प्रदान गर्ने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर ‌दिने मुद्दती खाता सार्वजनिक गरेको हो ।
निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एकआकर्षक प्याकेज हुन सक्ने विश्वास कम्पनीको छ । बैंकका अनुसार थप जानकारीको लागि ‘FIXED’ टाइप गरी ३३९९३ मा SMS अथवा ग्राहक सेवा केन्द्रको न. ९८४०००४७९१ मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै