PRABHU BANK

गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्मको छुट

garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै