PRABHU BANK

नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक नीतिको तयारीमा, सरोकारवालालाई राय सुझाव पठाउन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक नीतिको तयारीमा लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक मौद्रिक नीतिको तयारीमा लागेको हो ।

योसँगै बैंकले सरोकारवाला निकायहरुसँग राय-सुझाव मागेको छ । बैंकले असार १६ गतेसम्म राय सुझाव पठाउन सरोकारवालालाई आग्रह गरेको छ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै