PRABHU BANK

ग्लोबल आईएमई बैंकले धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्दै

काठमाडौँ । ग्लोबल आईएमई बैंकले गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ७ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकले उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

ग्लोबल आईएमई बैंकबाट कर्जा सुविधा लिई ऋणीले सेवाबापत बैंकलाई तिनुपर्ने साँवा रकम आदि नतिरेपछि कर्जा असुल गर्न बैंकले सो सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिहरुले सम्बन्धित शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै