PRABHU BANK

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा श्रेष्ठ चयन

himalayan bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् ।
बैंकको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै