PRABHU BANK

एभरेष्ट बैंक लिमिटेडद्वारा १०.३२५ लाभांश घोषणा, आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बिहान ११ बजे बसेको संचालक समितिको बैठकले १०.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को संचित नाफबाट सेयरधनीलाई ६५ बोनस र करसमेत ४.३२५ नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै