PRABHU BANK

हिमालय उर्जा विकास कम्पनीको २०औं र २१औं वार्षिक साधारणसभा बुधबार बस्दै

himalaye urja bikash

  • बैंकिङ संसार

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तीनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीको दुई आर्थिक वर्षको २०औं र २१औं वार्षिक साधारणसभा कात्तिक २४ गते बुधबार हुने भएको हो । 

सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । यस्तै आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै