PRABHU BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते बोलायो वार्षिक साधारणसभा

rSDC laghubitta

  • बैंकिङ संसार

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर १० गते हुने भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति पनि तय गरेको छ । 

सभा गर्नको लागि कात्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने भएको छ ।  सोमबार कात्तिक २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै