PRABHU BANK

साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफा १८.१२ प्रतिशतले बढ्यो

sana kishan laghubitta

  • बैकिङ संसार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११.९० प्रतिशतलेले बढेर २९ करोड ९२ लाख १४ हजार रुपैयाँ पुगेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै