PRABHU BANK

आरम्भ चौतारी लघुवित्तले कमायो १ करोड ४७ लाख रुपैयाँ खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षकोभन्दा १५ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी ६३.५० प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन नाफा १०.३५ प्रशितले घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै