PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको खुद नाफा ४३.३४ प्रतिशतले वृद्धि

  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षकोभन्दा ४३.३४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिका कम्पनीले १ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ३९.३४ प्रतिशतले बढेर ९ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै