PRABHU BANK

मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन

mero micro finance
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
मेरो माइक्रोफाइनान्सको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ भने निफ्राको ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै