PRABHU BANK

साना किसान विकास लघुवित्तद्धारा लाभांश घोषणा

sana kisan bikas laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २६.३२ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै