PRABHU BANK

नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस २ गते हुने

nepal bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक साधारणसभा हुने भएको छ । बैंकले पुस २ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।
उक्त सभाले बैंकको १७ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै