PRABHU BANK

गुँरास लाइफको ११औं साधारणसभा सम्पन्न

gurans life insurance
  • बैंकिङ संसार
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १,९७,८५,८४,६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम १०,८६,६५,४०० (दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय)बराबरको बोनस सेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत ५७,१९,२३१.५७ ९ सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा ( नगद लाभांश )कर प्रयोजनका लागि मात्र वितरणको प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै