National

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा पुस १५ गते हुने

swabalamban laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा बोलाएकोे छ । संस्थाले वार्षिक साधारणसभा पुस १५ गते बोलाएको हो ।
सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । संस्थाले गत वर्षको नाफाबाट १९५ बोनस सेयर र कर प्रयोजनको लागि सहित ६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै