PRABHU BANK

ग्लोबल आइएमई क्यापिटलको १४औं वार्षिक साधारणसभा पुस ९ गते हुने, १०० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

Global ime capital
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले वार्षिक साधारणसभा गर्ने भएको छ । क्यापिटलले १४औं वार्षिक साधारणसभा पुस ९ गते गर्ने भएको हो ।
सभामा हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश सहित १०० प्रतिशत लाभांश पारितका लागि प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै