PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकद्धारा १७ हजार ४८६ कित्ता संस्थापक सेयर बिक्रीमा

narayani development
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १७ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेका हुन् । 
यसमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र बैंकको प्रधान कार्याल रत्ननगर, चितवनमा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै