PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ३५औं साधारणसभा सम्पन्न, के-के प्रस्ताव भए पारित

nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिमको १२.६११ प्रतिशत बोनस सेर र उत्त सेयरमा लाग्ने कर प्रयोजनसहित ३.३८९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै