PRABHU BANK

प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस १८ गते हुने, यस्ता छन छलफल हुने बिषयहरु

prabhu bank

  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस १८ गते हुने भएको छ । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । 
यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै