PRABHU BANK

सबैको लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुष ३ गते हुने, ३२.६८% लाभांश वितरण गर्ने प्रस्ताव

sabaiko kaghubitta


  • बैंकिङ संसार 

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुष ३ गते हुने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने पस्ताव पारित गर्ने एजेन्डासहित पुष ३ गते वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले ३१.०५% बोनस सेयर र कर तिर्न १.६३% नगद गरी कुल ३२.६८% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै