PRABHU BANK

एभरेष्ट बैंकको २७औं वार्षिक साधारणसभा बिहिबार हुने, यस्ता छन् छलफल हुने विषयहरु

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले २७औं वार्षिक साधारणसभा मंगलबार पुस १ गते हुँदैछ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११:३० बजे सुरु हुने भएको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर प्रयोजनसमेत गरी ४.४०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै