PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु!

vijaya laghubitta

  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभापुस २४ गते हुने भएको हो । सभा गैंडाकोट रिसोर्ट गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै