PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ हुने, २० प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव

mirmire laghubitta laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीको सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २०५ बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै