National

नबिल बैंकको धरान महेन्द्रपथ शाखा कार्यलय स्थानान्तरण हुँदै

काठमाडौँ । नबिल बैंकको धरानमा रहेको धरान महेन्द्रपथ शाखा कार्यालय  स्थानान्तरण हुन लागेको छ । बैंकको शाखा कार्यालय धरान उपमहानगरपालिका वडा नं ८ बरगाछीमा स्थानान्तरण हुन लागेको हो ।

बैंकको शाखा कार्यालय वैशाख ६ गते स्थानान्तरण हुन लागेको छ । साथै, बैंकले दिने सेवा वैशाख ६ गतेदेखि नै सुरु हुनेछ ।

त्यस्तै बैंकले आफ्ना ग्राहकहरूलाई लकरमा राखेका सामानहरू वैशाख ३ गतेभित्र निकालेर जतनसाथ राख्न आह्वान गरेको छ ।

बैंकको शाखा कार्यालय स्थानान्तरण हुन लागेका कारण ग्राहकहरूको सामान फुट्न सक्ने हुँदा लकरको सामान निकालेर राख्न बैंकले आह्वान गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै