PRABHU BANK

सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा पुस २९ गते, यस्ता छन् छलफल हुने विषयहरु!

samudayik laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा पुस २९ गते (बिहिबार) हुने भएको छ । सभा हिमालय दृश्य रिसोर्ट बनेपा ६, भ्यूटावर मार्ग, काभ्रेपालाञ्चोकमा बिहान ९ बजे सुरु हुने भएको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
यस्तै,कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउने प्रस्ताव पारित गर्ने छ । आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै