PRABHU BANK

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ गते, यस्ता छन् छलफल हुने विषयहरु !

guheswori merchant banking and finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीले सभा गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनसहित ०.५३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यस्तै, उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै