PRABHU BANK

महालक्ष्मी विकास बैंकको ४ हजार ७०३ कित्ता संस्थापक सेयर बिक्रीमा

mahalaxmi bikas bank

  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकले ४ हजार ७०३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकको संस्थापक सेयरधनीले उक्त कित्ता सेयर बिक्री खुला गरेका हुन् । बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।
संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै