PRABHU BANK

वैदेशिक अध्ययनको नाममा ८ महिनामा बाहिरियो ८० अर्ब रुपैयाँ

काठमाडौँ । वैदेशिक अध्ययनको नाममा पछिल्लो ८ महिनामा ८० अर्ब रुपैयाँ बाहिरिएको पाइएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार विदेश पढ्न जाने नेपाली विद्यार्थीले चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा मात्र ८० अर्ब १४ करोड रुपैयाँ विदेश लागेको पाइएको हो ।

यसरी बाहिरिएको उक्त रकम गत आर्थिक वर्षको यस अवधिको तुलनामा ४६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा ५४ अर्ब ७० करोड रुपियाँ विदेश अध्ययनका नाममा नेपालबाट बाहिरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै