PRABHU BANK

गुरास लाईफ इन्स्योरेन्सद्धारा मुत्यु दाबी रकम भुक्तानी, शाखा प्रमुख अर्जुन पोख्रेलले गरे चेक हस्तान्तरण

काठमाडौं – गुरास लाईफ इन्स्योरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तर्गतको दावी रकम हस्तान्तरण गरेको छ । फाक्फोकथुम २ कि भिम कुमारी राईको श्रीमान देउ बहादुर राईलाई एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । इलामका शाखाका प्रमुख अर्जुन पोख्रेलले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।
केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमा गरेका व्यक्तिको मृत्‍यु पश्चात हकवालालाई माग दाबी रकम दिएको बताईएको छ ।
चेक रकम बुझदै राइले जिवन विमा सबैको लागि आवश्यक भएकोले सबैले जिवन बिमा गर्नुपर्ने बताउनुका साथै कम्पनीलाई धन्याबाद समेत दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै