लक्ष्मी सनराइज बैंकले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश रहेका छन्। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्