PRABHU BANK

एभरेष्ट बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टलमा १५ प्रतिशतसम्म छुट, १ सय २० स्थानमा एटिएम सेवा !

everst bank
  • बैंकिङ संसार 
काठमाडौँ । एभरेष्ट बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार चावहिल र नयाँ नैकाप कलंकीस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट हुने भएको हो । ग्राहकहरुले एक्स–रे बाहेकका सेवामा छुट पाउने छन् । 
बैंकले हाल ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै