PRABHU BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो २२ जना कर्मचारी, प्लस टु गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

  • बैंकिङ संसार 
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कनिष्ठ अधिकृतका लागि १ जना, वरिष्ठ सहायकका लागि १ जना, शाखा इन्चार्चका लागि ७ जना, सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ११ जना गरी २२ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै