रसुवा बाढी : एनएमबि बैंकको टिमुरे शाखा डुबानमा, सबै कर्मचारीको फोन स्विच अफ, सम्पर्क प्रयास जारी

काठमाडौँ । एनएमबि बैंकको टिमुरे शाखा बाढीका कारण डुबानमा परेपछि सबै कर्मचारीको फोन स्विच अफ भएको पाइएको छ । उनीहरुको फोन अफ भएपछि बैंकले वैकल्पिक शक्ति प्रयोग गरेर उनीहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।
बैंकको सो साखामा ४ जना कर्मचारी र एक जना सुरक्षा गार्डसहित ५ जना कार्यरत थिए ।
बैंक भने पूरै डुबानमा परेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्